भदौ २४  । आज बीपी कोइरालाको एक सयौं  बिपि जन्मजयन्ती  मनाईदै छ  । बि स  १९७१ भदौ २४ मा  जन्म भएका  बिश्वेश्वर प्रसाद कोईराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री  भएका  थिए ।

 नेपालमा  लामो समयदेखी  रहेको राणाशासनको अन्यको लागी कोईरालाको भुमिका रहेको रहेको थियो । राणसाशनको अन्त्य  पछि २०१५ सालमा  भएको आम निर्वाचनमा नेपालको  पहिलो  जननिर्वाचित  प्रधानमन्त्री  बनेका थिए। तर तत्कालिन राजा महेन्द्रले २०१७  पौषमा   कू गरेपछि  बिपीलाई  सुन्दरी जेलमा  राखिएको थियो ।
 उनी  राजनितीका साथै नेपाली साहित्य क्षेत्रमा पनि  रुची  भएका व्यक्तित्व  हुन ।  उनको बाबु छोरा र आमा , दोषी चस्मा, नरेन्द्र दाइ, हिटलर लगायतका कृति अहिले पनि चर्चित छन् ।

राष्ट्रिय स्वाधीनता र प्रजातन्त्र रक्षाको  लागि बीपीले बिचार राष्ट्रिय मेलमिलापको नीति  लाई अहिले सम्म सान्दर्भिक रहेको   छ । उनको एक सयौं जन्मजन्ती अबसरमा काग्रेश
निकट  बिभिन्न  भातृसंगठनले देशका बिभिन्न  स्थानमा   कार्यक्रम गरिरहेको छ ।  यस्तै  स्वर्गीय बीपी कोइरालाको एक सयौं जन्मजन्तीका अवसरमा अहिले बीपी संग्रहालय सुन्दरीजेलमा विशेष कार्यक्रम  भइरहेको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।