भदौ २ज्ञ । हिन्दू नारीहरुको पर्व तिजका अवसरमा शुक्रबार माइती नेपालमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

महिला तथा बालबालिको क्षेत्रमा काम गर्दै आएको माइती नेपालको उक्त तिज कार्यक्रमलाई अनाथ तथा असहाय माइती नेपालमा रहेका बालबालिकाले निक्कै रमाईलो मानेर हेरेका थिए ।

कार्यक्रममा सिएनएन हिरो समेत भईसकेकी माइती नेपाली अध्यक्ष अनुराधा कोइराला, नायिका बसुन्धारा भुसाल लगायत व्यक्तित्वहरु समेत नाचेका थिए । उक्त कार्यक्रम कस्तो भयो त फोटोफिचर हेर्नुहोस् । तस्वीरः प्रदिपराज वन्त

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।