बलिउडकी  चर्चित  नायिका क्याट्रिना कैफलाई  एफएचएम म्यागेगिनको सर्वेक्षणका आधारमा सर्वाधिक सेक्सी महिला घोषित गरिएको छ ।

 भारतका साथै अन्य विभिन्न देशबाट प्रकाशित हुने उक्त म्यागेगिनले सर्वाधिक सेक्सी घोषणा गर्दै कभर पेजमा क्याट्रिनाको तस्विर  प्रकाशित  गरेको छ ।

जिरो साइजको  उनको शरिरले  गर्दा उनले सेक्सी महिलाको उपाधी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सलमान खानसंग बलिउड उद्योगमा भित्रिएकी  उनी अहिले  सेक्सी नायिकाको  रुपमा चिनिएकी छिन् । यस्तै उनी आजभोली उनी रणबिर कपुरसंग बैवाहिक  सम्वन्धमा गासिने  कुराले समेत चर्चामा छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।