आज कुशे औसी र बाबु मुख हेर्ने पर्व मानाइदै

भदौ २० । आज  कुशे औंसी हिन्दु धर्मावलम्वीहरुले  घर- घरमा  कुश  राखिदै छ । हिन्दुधर्ममा  कुशलाई  विष्णुभगवानको प्रतिकको रुपमा  राखीन्छ । कुश घरमा राखेमा  घरमा  आफ्ना पितृहरु  खुसीहुने धार्मिक   बिश्वास गरिन्छ ।

 यसै गरी  आजैका दिन बाबुको मुख हेर्ने दिनका रुपमा  पनि यस दिनलाई  मनाईदैछ ।  यसैअबसरमा छोराछोरीले बाबुलाई  मिष्ठान भोजन  गराई उपाहार  दिएर बाबुको मुख हेर्ने परम्परा रहको छ । बाबु  नहुनेले  नजिकको  तिर्थस्थल वा  मन्दिरमा  गएर  आफ्ना बाबुको नाममा  श्राद्ध, तर्पण  दिने  गरेको  पाईन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।