सबै अस्थायी शिक्षकलाई स्थायी गर !

सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सम्मानपूर्वक स्थायी गरिनुपर्ने माग राख्दै काठमाडौँको भद्रकालीमा विरोध स्वरुप धर्ना कार्यक्रम गर्दै अस्थायी शिक्षकहरु ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।