भदौ १९ । सरकारले तोकेको संविधानसभाको दोस्रो निर्वाचनका लागि ५० हजार म्यादी प्रहरी थपिने भएका छन् ।
गृह मन्त्रालयले मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचन सुरक्षाको लागि ५० हजार म्यादी प्रहरीको भर्ना प्रस्ताव अघि बढाएको हो ।
गृह मन्त्रालयले मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचन सुरक्षाको लागि ५० हजार म्यादी प्रहरीको भर्ना प्रस्ताव अघि बढाएको हो ।
०६४ सालकोसंविधानसभा निर्वाचनमा करिब ७० हजारको हाराहारीमा म्यादी प्रहरी भर्ना गरिएको भएपनि यस पटकको निर्वाचनमा कति प्रहरी भर्ना गरिने भन्नेमा भने गृह मन्त्रालय निचोडमा पुगेको छैन ।
अहिले गृहले प्रस्ताव गरेको म्यादी प्रहरीलाई मतपेटीकाको सुरक्षाको जिम्मा भने नदिइने प्रस्तावमा उल्लेख भएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
Comments