पोखरामा अवस्थित फेवातालको ड्याम । जुन स्थानमा जलकुम्भीले ढाएिको छ । विश्वभर प्रख्यात फेवातालको यो भाग लगायत अन्यतिर पनि सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय भने दुःख व्यक्त गर्दछन् । फोटोः हेलोखबर डटकम

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।