काठमाडौको दशरथ  रङशालामा  नेपालले बंगलादेशसँग २- ० को अन्तरले  बिजयी  भएको छ ।
एएफसी च्यालेन्जकपमा व्यहोरेको २–० को हारको बदला लिने क्रममा नेपालका लागि अनिल गुरुङ १८ औ  मिनेटमा  र भरत खबासले ३१ औं मिनेटमा  गोल गरेका छन ।
 विजय  संगै नेपालको सेमिफाईनलको  यात्रा  सहज   भएको छ । घरेलु मैदान र  १८  हजार दर्शकबिच  खेलेको  नेपालले  पहिलो हाफमा नै २- ०  गरी दर्शकलाई  उत्साहित  बनाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।