भदौ १६  । साफ च्याम्पियनसिपको उदघाटन खेलमा  एन्फाले टिकट बिक्रीबाट मात्रै ६० लाख कमाएको छ।

काठमाडौंको  त्रिपुरोश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा  १८ हजार दर्शकले टिकट  किनेको  एन्फाले जनाएको  छ।

 एन्फाले  बिशेष  टिकट ७ सय र   साधारणका टिकट ३ सय रुपैयाँ दरका टिकट बिक्री गरीएको थियो ।

सामान्य टिकट १५ हजार पाँच सय र विशिष्ट ३ हजार टिकट बिक्री भएको थियो । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।