अक्षय कुमारको अब रिलिज हुने फिल्म  बोसको  ट्रेलर रिलीज  भएको छ ।

यस फिल्म एक  एक्सनका साथै  कमिडी  मुभि रहेको बताइएको छ । बोसले बडिउडमा एक्सन फिल्ममा कीर्तिमान कायम  गर्ने  अनुमान  गरिएको  छ ।

 एन्थनी डिसुज़ाले निर्माण गरेको उक्त  फिल्ममा अक्षय  कुमार मिथुन चक्रवर्ती, डेनी,  लगायतको मुख्य अभिनय  रहेको छ   ।

चलचित्र अक्टुवर १६ मा  रिलिज हुने बताइएको छ । जसको ट्रेलर भने यस्तो छ:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।