चीनमा स्मार्टफोनको बिक्री तिब्र गतिमा बढिरहेको छ । अहिले बिश्व बजारमा चीनमा मात्रै स्मार्टफोनको बजार ६० प्रतिशत रहेको छ ।
चीनको सरकारी एजेंसी सिन्ह्वाका अनुसार २०१३ मा कुल १३ करोड़ स्मार्टफोनको बिक्री भएको जनाएको छ ।
जुन २०१२ को समानको तुलनामा ११५ प्रतिशत बढि भएको बताइएको छ ।
अहिले चीनको मुख्य मुख्य बजारहरुमा स्मार्टफोनको बिक्रि तिब्र रुपमा भइरहेको एजेन्सीले बताएको छ ।
सीसीआईडी कंन्सटिङ कम्पनी लिमिटेडको अनुसार २०१५ सम्म चीनमा स्मार्टफोनको बजार २००० अरब युआन करीब नेपाली रुपौयाँ ५१८ ६४ अरब डलर सम्म पुग्ने अनुमान गरीएको छ । – एजेन्सी
Comments