भदौ १२ । भगवान कृष्णको पूजाआराधना गरी आज श्रीकृष्णाष्टमी मनाईंदैछ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज राष्ट्रपति डा. रामवरण यादव ललितपुरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर पुगी भगवान् श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।

सो अवसरमा उनले पाटन दरबार क्षेत्रका तीन धारालगायत ऐतिहासिक तथा पुरातात्विक कलात्मक वस्तुको अवलोकन समेत गरे । फोटोफिचर हेर्नुहोस्

तस्वीर: प्रदिपराज वन्त

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।