भदौ १२ । नजिकिदैँ गरेको चार्ड पर्वमा उपभोग्य वस्तुको अभाव र कालोबजारी लाई ध्यानमा राखेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन  ल्याउने बताएको छ ।
सरकारले  असोज १ गतेदेखि कात्तिक मसान्तसम्म राहत पसल सञ्चालन सञ्चालमा रहने  र उपत्यकामा ७ वटा स्थानमा   सुपथ मुल्यको  पसलहरु सञ्चालन हुने मुख्य सचिव लीलामणि पौडेलले बताएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।