बिहारका अली हुसैनको उमेर १४ वर्ष भएको छ । तर उनी प्रोजेरिया नामक रोगका कारण उसको उमेर ११० वर्षका बुढोजस्तै देखिन्छन् । यस रोग लागेपछि युवावस्था अगाडी नै मुत्यु हुने गर्दछ । प्रोजेरिया रोगबाट विश्वमा ८० जना रहेको बताइएको छ ।
Comments








