पुरुषको पहिलो नजर महिलाको छातीमा ठोकिन्न !

अहिलेसम्म भन्ने गरिन्थ्यो पुरुषको आँखा सबै भन्दा पहिले महिलाको छातीमा ठोकिन्छ र छातिको आकर्षणले  नै  पुरुषलाई मोहित बनाउँछ ।
तर  एक रिसर्चका अनुसार  पुरुषको  आखाँ  सर्बप्रथम महिलाहरुको छातिमा होईन महिलाको आँखाको हेराइमा जाने दाबी गरिएको छ ।
अध्यनमा आँखा नजर  हेरे सकेपछि भने पुरुषको ध्यान मुस्कान,  कपालको स्टाइल तथा पोसाकमा जाने बताएको  छ । त्यसपछि  मात्र  पुरुषको ध्यान महिलाको छातिमा जाने गरेको सर्बेक्षणले देखाएको छ ।  
ई ड्राप कम्पनीद्वारा १००० पुरुषमा उक्त अध्ययन गरिएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।