भदौ १२ । पाकिस्तानमा  तालिबानी लडाकुद्धारा गोली हानिएकी  पाकिस्तानी  किशोरी मलाला युसुफजाईलाई यस वर्षको अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार दिइने भएको छ।

 उनलाई यही  सेप्टेम्बरमा  ६  मा एक  विषेश  कार्यक्रमका  साथ पुरस्कार दिइने भएको  हो । गत अक्टोबरमा तालिवानी लडाकूको आक्रमणमा परेकी मलाला अहिले परिवार संगै बेलायतको   एजबेस्टन बिद्यालयमा  अध्ययन गरिरहेकी  छिन् ।

 अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको  राशी १ लाख युरो  प्राप्त  गर्ने  भएकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।