
उनलाई यही सेप्टेम्बरमा ६ मा एक विषेश कार्यक्रमका साथ पुरस्कार दिइने भएको हो । गत अक्टोबरमा तालिवानी लडाकूको आक्रमणमा परेकी मलाला अहिले परिवार संगै बेलायतको एजबेस्टन बिद्यालयमा अध्ययन गरिरहेकी छिन् ।
अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको राशी १ लाख युरो प्राप्त गर्ने भएकी हुन् ।
Comments