यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुन नदिने उदघोष गरेको नेकपा माओवादीको चुनाव बहिस्कार अभियान अन्तर्गत राजधानीमा सरसफाई गरिँदै । 

माओवादीले अहिले घरदैलो कार्यक्रम देशैभर चलाईरहेको छ । 
यसै क्रममा ठाउँ ठाउँमा सरसफाई अभियान समेत सँगै अगाडी बढाएको छ । तस्बीरः सिलु
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।