भदौ १२ । इटहरी सामुदायिक अस्पतालकी एक नर्सले आफ्नै कोठामा अबैध गर्भपतन धन्दा गराउने गरेको खुलेको छ ।

त्यसरी अवैध तरिकाले गर्भपतन गराउँदा १ महिलाको मृत्यु भएको छ ।

असुरक्षित तरिकाले चार महिनाको गर्भपतन गराउँदा फुलमाया तामांगको मृत्यु भएको हो । त्यसरी गर्भपतन भने उनले अस्पतालको सहयोगमा गर्ने गरेको समेत खुलेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।