भदौ । बहराइन पुगेको २५ दिनमै एक नेपालीले आत्महत्या गरेका छन् ।

सोलुखुम्बुको मुक्ली ९ का २० वर्षे युवा देवराम राईले त्यहाँ आत्महत्या गरेका हुन् ।

अल्फा सिग्मा म्यानपावर धुम्बाराहीमार्फत् बहराइन पुगेको राईले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

उनको शवलाई अहिले नेपाल ल्याउने प्रयास भईरहेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।