भदौ ९ । नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आफ्नो दुईवर्षे कार्यकाल पुरा आज भारत जादै छन ।
उनी गएपछि नेपालका लागि रञ्जित रे नयाँ राजदुत आउने बताइएको छ ।
उनी भारतले तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबीच सहमति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी आउदो १५ गते कार्यवाहक समाल्न नेपाल आउने स्रोतले जनाएको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।