भदौ । साउदी अरबमा अवैध रुपले बसिरहेका २५ हजार नेपाली स्वदेश फिर्ता भएका छन् ।

२९ हजार ८ सय नेपाली कामदारले स्वदेश फर्कन ‘एक्जिट भिसा’ लिएकोका २५ हजार नेपाली स्वदेश फर्किसकेको साउदी अरबस्थित नेपाली दुतावासले जनाएको हो ।

फर्किन बाँकी कामदारको सूची तयार पारिसकेको दुतावासले जनाएको र उनीहरुलाई यात्रा अनुमतिपत्र उपलब्ध गराई सातादिन भित्रै नेपाल फर्काइने दुतावासको भनाई उदृत गर्दै आज नागरिक दैनिकले समाचार छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।