भदौ ७ । निर्वाचन आयोगले पछिल्लो समय थपेको एक साताको फोटोसहितको मतदाता नामावलीको समय आज सकिदै छ ।

आयोगले उच्च स्तरीय समितिले आग्रह गरेको समय थप्न अस्वीकार गरे पछि आज समय सकिन लागेको हो ।

हिजो सम्ममा सबै जिल्लामा गरेर १ लाख भन्दा बढी मतदाताले फोटो सहितको मतदाता सूचीमा नाम लेखाएका छन् । यो सगै देशभर कुल मतदाताको संख्या १ करोड २४ लाख पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।