
भदौँ ५ । भारतका एक प्रख्यात आध्यात्मिक गुरु आसाराम बापुलाई एक नाबालिगको यौन शोषण गरेको आरोप लागेको छ ।
पिडितले आसाराम बापुलाई आरोप सहित मुद्धा दायर गरीएको छ । बलात्कृत बालिकाले आफु उनको जोधपुर आश्रममा यौन शोषण गरेको बताएको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाले बापुले धार्मिक प्रवचनको लागि भन्दै बोलाएर ती किशोरीलाई बलात्कार गरेको उल्लेख गरेको आजतकले उल्लेख गरेको छ ।
Comments