भदौ ४ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादव पक्राउ परेका छन् ।

उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

ट्रान्सफरमर घोटालामा संलग्न रहेको आरोपमा अख्तियारले प्रवन्ध निर्देशक यादवलाई पक्राउ गरेको बुझिन आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।