७० हजार भन्दा बढी उपत्यकामा नक्कली लाइसेन्स

भदौ ४ । उपत्यकाकामा मात्रै ७० हजार भन बढी नक्कली सवारी साधन अनुमति पत्र (लाइसेन्स) रहेको खुल्न आएको छ ।

यातायातमै काम गर्ने सरकारी कर्मचारीको मिलेमतोमा यस्तो हुन गएको हो ।

कानुन पालना गराउने निकाय नै आर्थिक लोभमा बिक्दाखेरी यस्तो परिस्थिति उत्पन्न भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. K garnu Nepal ko kanun daiba me janun .sabai Maa CH…. hakem deakhe peun Samma guess ma dubea ko cha….neam pani k k banayea ko ho?

    Comments are closed.