भदौ २। बेलायती राजकुमारी डायनाको मृत्युसँग सम्बन्धित एक नयाँ तथ्य पत्ता लागेको छ ।
१९९७ मा पेरिसमा डायना र उनको व्याय फेण्ड डेडी अल फायदको कार दुर्घटनामा मृत्यु भएको थियो ।
सन २००८ मा दिएको प्रतिवेदन अनुसार समितिले भने ड्राइभरको लापारबाहीले दुर्घटना भएको सार्वजनिक गरेको थियो ।
प्राप्त तथ्यलाई विश्वसनीय भन्दै बेलायतको मेट्रोपोलिटन प्रहरीले उक्त तथ्यबारे क्राइम एण्ड अपरेसन्स कमाण्डले अनुसन्धान गर्ने बताएको थियो । फेला परेको नयाँ तथ्यको बारेमा जाँच सुरु गरिएको प्रहरीले जनाएको छ । यो तथ्य अहिले गोप्य राखिएको छ ।
Comments





