![]() |
| एमिनेसन गरीएको फोटोमा कपुर |
सदा क्यूट र लव्ली ब्यायका रुपान चिनिले शहिद कपुर अब नयाँ अनुहारमा देखिने छन् । समाचार अनुसार शाहिद कपुरले महान लेखक शेक्सपियरको ट्रेजिटी हेम्लेटमा लरेंन्स अलिवियरको रुपमा देखिनका लागि उनी कपाल मुडुलो गराउनु पर्ने बताइएको छ ।
फिल्म निर्माता विशाल भरद्वाजले शेक्सपियरको नाटक ट्रेजिटी हेम्लेटमा फिल्म बनाउने भएकोले शहिदलाई यस्तो रुपमा देखिने बताइएको छ ।
शाहिदले ट्रेजिटी हेम्लेटमा लरेंन्सको हेयरस्टाइल यस्तो बनाएर फिल्मलाई जिवन्त बनाउनु पर्ने छ । तर शाहिद हैमलेटमा आफ्नो कमाल मुडुलो बनाउछन की नाई यो भने अबका केही दिनमा थाहा हुने बताइएको छ ।




