काठमाडौं जिल्ला अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि बिहीबार उनलाई सुन्धारास्थित महिला कारागार पठाइएको छ।
विदेश पठाइदिने तथा आकर्षक ब्याज दिने भन्दै पूजा रायामाझीलाई ३५ लाख ठगि गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
गत साउन ७ गते उनी जुवा खालबाट पक्राउ परेकी थिइन्।
जुवाको साथै उनलाई प्रहरीले ठगी मुद्दा दायर गरेको थियो।आजको नयाँ पत्रिकामा
खबर छ।
Comments








