साउन ३२ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका लागि अन्तत:  फेरि एक हप्ताको म्याद थपेको छ ।
 विभिन्न राजनितिक  दल र उच्चस्तरीय राजनीतिक समिति निर्णय पछि   निर्वाचन आयोगले भदौ १ देखि ७ गतेसम्म नाम दर्ता को  लागि  फेरी एक  पटक   समय  दिएको  हो । 
 निर्वाचन आयोगले  भोली  देखि  सबै जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता कार्यक्रम  लागु  गर्नै बिज्ञप्ती माफर्त   जनाएको छ ।
आयोगले  मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ बमोजिम मतदाता हुन योग्यता पुगेर  तर नाम दर्ता गराउन छुटेका सबैलाई एक हप्ता  भित्र  मतदाता  नामवाली  भारम भर्न  आग्रह गरको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।