स्वतन्त्रताको झण्डो

भारतको ६७ औ स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौ स्थित भारतिय राजदुतावासमा भारतिय झण्डोतोलन गर्दै नेपालका लागि भारतिय राजदुत जयन्त प्रसाद ।