भारतले ६७ औँ स्वतनत्रता दिवस मनाउदै

 साउन ३१ । आज   भारतले  आफनो ६७ औँ स्वतनत्रता  दिवस मनाउदै छ ।

यस अवसरमामा  भारतिय  राजदुतावासमा  बिविध  कार्यक्रम  हुने  भएको छ ।

६७  स्वतन्त्रता दिवसको अवरमा  भारतिय  राजदुत  जयन्त  प्रसादले  एक  शुभकामना  सन्देश  दिनै  नेपालको शान्ति प्रक्रिया , नेपाली जनतामा  सहयोगको लागि भारत सरकार तयार रहेको बताएका छन  ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसै गरी  स्वतन्त्रता दिवसमा  भारत भरीका जनताले आफु स्वतन्त्र भएको  खुसी साटासाट  गरी स्वतन्ता  दिवस मनाउदै छन ।

यसलाई  उनी हरुले महान पर्वको रुपमा मनाउदै छन ।  यस अवसरमा भारत भरी  विविध कार्यक्रम  गरी  यस दिवस मनाउदै  गरेको भारतिय  सञ्चार माधयमले जनाएका  छन।सन १९४७ मा महात्मा गान्धीले नेतृत्वमा भारत  स्वतन्त्रता भएको थियो।