साउन ३१ । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्द मुर्सी सर्मथक र विरोधीबीच झडप हुँदा १४९ जनाको ज्यान गएको छ भने १४०० भन्दा बढि घाइते भएका छन । 

क़ाहिरा र  कई अन्य  ठुला क्षेत्रमा  रात भरी कर्फु लगाइएको थियो । 

मुर्सी सर्मथकहरु काहिरा विश्वविद्यालय नजिकै करेंनाडा स्क्वायमा बिरोध प्रर्दशन पछि सेनाले सेनाले  कारवाही गर्दा गरेको थियो । 

सैन्य कारवाही पछि इजिप्टमा आपातकाल घोषित गरीएको छ ।संयुक्त राष्ट्र महासचिव वान की मुनले इजिप्ट सरकारले वार्ता गरी सामाधान नगरेर  हिंसाको प्रयोग गरेकोले आपत्ति जनाएका छन ।इजिप्टमा प्रदर्शनकारीले मुर्सीलाई पुन: पदस्थ गर्नू पर्ने माग सहित प्रर्दशन गर्दै आएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।