.साउन ३०  । इजिप्टका  अपदस्थ राष्ट्रपति मोहम्द मुर्सी सर्मथक र विरोधीबीच झडप हुँदा १५  जनाको ज्यान गएको छ । 

सयौ  जना घाइते भएका छन् ।   ज्यान  जानेमा एक  प्रहरी  पनि रहेको  बिबिसीले जनाएको छ । मुर्सी सर्मथकहरु काहिरा विश्वविद्यालय नजिकै  करेंनाडा स्क्वायमा  बिरोध  प्रर्दशन  पछि  सेनाले  अश्रु ग्यास  प्रहार  गरेको  छ ।  

समाचार अनुसार दुई पक्षबीच आधा घण्टा भन्दा  बढि  झडप भएको थियो  । प्रर्दशनका  क्रममा  गोली  चलेको आवाज आएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।