भारतिय टेलिभिजमा प्रसारणको हुने एक रियालिटि सो सातौं संस्करणमाको बिग बोसमा अभिनेत्री मनिषा कोइराला र रामदेब गायतका नयाँ अनुहार देखा पर्ने भएका छन ।

मनिषा पाठेघरको क्यान्सर उपचार पछि उनी रामदेबकै आश्रममा आयुवेर्दिक र योगा गर्दै आइरहेकी छिन । उनी बिगबोस बाट पहिलो पल्ट सार्वजनिक रुपमा आउन लागिेकी हुन । उनी यस अघि पनि कोइराला विगवोसमा सहभागि भइसकेकी छिन ।

 सलमाल खान द्धारा सञ्चालित ठुलो लगानीमा बन्न लागेको उक्त कार्यक्रम यही सेप्टेम्बरबाट दर्शकले हेर्न पाउने भएका छन ।

यस सातौ बिगबोस सस्करणमा नायिका मनिषा कोइराला र अभिनेत्री पुनम पाण्डे, निर्मात्री एकता कपुर, निर्देशक करन जोहार, क्रिकेटर युवराज सिहं, हरभजन सिहं, योग गुरु बाबा रामदेब पनि यस सिजनका नयाँ अनुहार हुने निर्माण पक्षले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।