साउन ३० । पूर्वप्रधानमन्त्री परिचमान श्रेष्ठलाई भारतबाट नेपाल ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सुधार भएर भने नेपाल ल्याइएको हैन ।
एक महिना लामो उपचार गराउदा पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई नेपाल नै ल्याइएको हो ।

अहिले उनको राजधानीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

भारतको महेदान्त अस्पतालमा उपचाररत उनको बोली बन्द भएपछि नेपाल फर्काइएको बताइएको छ ।

मेदान्त अस्पतालमा सिंहको अवस्था नाजुक बनेपछि अस्पतालले नेपाल लैजान सुझाव दिएपछि उनलाई गएराति ११ बजे नेपाल ल्याइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।