साउन २८ । प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको अभियोगमा हेटौंडाका विभिन्न होटलबाट युवा र युवतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले हेटौडाका होटल, गेष्ट हाउस लगायतमा छापा पारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै यौन व्यवसायमा संलग्न रहेको प्रहरीले आशंका छ । उनीहरुका सम्बन्धमा अहिले अनुसन्धान भईरहेको छ ।
Comments