साउने पहिरन

सोमबारे व्रतका लागि मन्दिर पुगेर फर्कदै एक जना महिला । साउन महिनामा महिलाहरु हरियो पोते, चुरा तथा सारी चोलो लगाउने गर्दछन् । तीज नजिकिदैँ गर्दा महिलाहरुमा त्यसले नि छुदै गएको छ ।