साउन, २५ । प्रहरीले पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गर्दै नेपाली काग्रेस चितवनले आहृवान गरेको जिल्ला बन्द फिर्ता गराएको छ ।
मुस्लिम समुदायको पर्व र्इद परेको तथा कांग्रेसका केद्रिय नेताको निर्देशनपछि बन्द स्थगन गरिएको नेपालीकाग्रेस चितवनले बताएको छ ।
बन्द खुलेसंगै बजार र कलकारखाना सञ्चालनमा आएका छन् । प्रभावित जनजीवन सामान्य बनेको छ ।
Comments