आज मुस्लिम समुदाउले विहानको नित्य कर्म गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा खाने कुरा खाने गरिन्छ । साथै नयाँ , राम्रा कपडा लगाई नमाज पढ्न मस्जिदमा जाने र नमाज पढिसकेपछि सबै साथी भाई संग अंकमाल गरी इदको मुवारक दिने गरिन्छ ।
राजधानीको घण्टाघरमा ईद मनाउन जाँदै मुस्लिम समुदाय
नवाज पढ्दै मुस्लिम समुदाय
मस्जिदमा नवाज पढ्न जम्मा हुदै मुस्लिमहरु
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।