
प्रहरी नायब उपरीक्षक मेखबहादुर खत्रीको नेत्तृत्वमा सिमीकोट बजारमा छापा मार्दा ऐटन राउतको गोठबाट करिब २४ कार्टुन बराबरको थोपे रक्सी बरामद गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र सिमीकोट आमा समूहको रोहबरमा रक्सी नष्ट गरिएको हो ।