निक्कै साहसिकहरुले गर्ने बन्जी जम्प विश्वमा मात्रै नभएर पछिल्लो पटक नेपालमा पनि उति नै लोकप्रिय बनिरहेको छ ।

यस्तै बेला केही साहसिक जोडीहरुले भने नांगै जम्प गरेर नाम कहलाउने काम पनि गरिरहेका छन् ।

अमेरिकाको रोयल जर्ज सस्पेनसियस ब्रिज, साउथ अफ्रिकाको ब्लउका्रन्स ब्रिज, स्वीजरल्याण्डको भेर्जास्का ड्याम विश्वमा निक्कै कहलिएका नामहरु हुन् । यी ठाउँहरुमा समेत जम्प गर्ने क्रममा विभिन्न तवर शैलीहरुले चर्चा पाउने गरेको छ ।

पछिल्लो पटक पनि एक जोडीले नांगै एकले अर्कालाई समातेर बन्जी जम्प गरेपछि निक्कै चर्चा चलेको छ । जुन यसरी गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।