पोर्न स्टार सन्नी लियोन बलिउडमा तहल्का मच्चाउने सुरमा

पोर्न स्टारबाट चर्चित भएर बलिउड अभिनेत्री समेत बनेकी सन्नी लियोन पुनः तहल्का जमाउने जमर्कोमा लागेकी छन् ।

यसअघि जिस्म टुमा अभिनय गरेकी सन्नीले बलिउडमा पुनः धमाकाम मच्चाउने जमर्कोमा लागेकी हुन् ।

उनको धमका भने बन्दै गरेको चलचित्र ज्याकपटबाट हुने भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

जिस्म टुमा निक्कै चर्चा कमाएकी सन्नीले ज्याकपटमा भने के कस्तो गर्ने हुन् त्यो भने हेर्न भने पर्खनै पर्नेछ ।