
यसअघि जिस्म टुमा अभिनय गरेकी सन्नीले बलिउडमा पुनः धमाकाम मच्चाउने जमर्कोमा लागेकी हुन् ।
उनको धमका भने बन्दै गरेको चलचित्र ज्याकपटबाट हुने भएको छ ।
जिस्म टुमा निक्कै चर्चा कमाएकी सन्नीले ज्याकपटमा भने के कस्तो गर्ने हुन् त्यो भने हेर्न भने पर्खनै पर्नेछ ।