अमेरिकाबाट पाठेघरको क्यानसरको उपचार गराएर फर्किएकी बलिउड नायिका  मनिषाकोइराला  अहिले योग गुरु  रामदेवको  पतञ्जली  योगपीठमा   स्वास्थ्यको  थप उपाचार  लिइरहेकी  छिन ।

 पतञ्जली योगपीठ फेस- १ मा सेक्टरमा बसेर आयुर्वेदिक गुरु  बालकृष्ण आचार्यले  उनका लागि औषधीको व्यवस्था गरेका  छन ।

पतञ्जली  स्रोतका अनुसार  ४२ वर्षिय मनिषाले योगपिठमा  बसेर  नियमित  योग साथै आयुर्वेदिक औषधी  सेवन गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।