साउन १९ । पछिल्लो पटक बलिउड तथा कलिउडका नायिकाहरु आइटम डान्सतिर क्रमिक रुपमा डाइभर्ट हुन थालेका छन् ।
चलचित्र अभिनयबाट नाम कमाएका अभिनेत्रीहरु धमाधम आइटम डान्समा आकर्षित भएको पाइएको छ ।
यसै क्रममा बलिउडमा चलचित्र देव डी, साहेब बीबी, ग्याङस्टार जस्ता चलचित्र मार्फत दर्शकको मन जितिसकेकी माही गिल पनि आइटम तिर ढल्कीएकी छन् ।
हालै मात्र उनले चलचित्र जंजीरको एक आइटम गीतमा नृत्य गरिन् । चलचित्रको अलग अलग काम गर्न मलाई मन पर्छ । उनले भनिन् अलग काम गर्ने सिलसिलमा आइट नृत्य पनि गरेकी हुँ ।
डान्स नम्बरमा आफुले चाहे जस्तो ग्ल्यारम प्रस्तुत गर्न सक्ने उनको कथन छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।