![]() |
भट्टराई |
साउन १५ । पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएको विरोधमा राजावादीहरुले एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बावुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले सोमवार दिउँसो लहानमा पुत्ला दहन गरेका हुन् ।
विश्व हिन्दू परिषदका राष्ट्रिय उपाध्यक्ष सुशीलचन्द्र अधिकारीको संयोजकत्वमा निस्केको विरोध जुलुसले नाराबाजीसहित पुत्ला दहन गरेको थियो ।
Comments