
दत्तलाई जन्मदिनको शुभकामना दिन उनका सबै परिवार कारागामा गएका छन ।
सञ्जय दत्तकी श्रीमती मान्यता दत्त र आफ्ना दुई सन्तान इकरा र शाहरानका साथ कारागारमा देख्दा र उनका अति मिलने बलिउडका साथी संग जन्मदिन मनाउन नपाउदाँ निकै भावुक देखिएका थिए ।
सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र गैर कानुनी रूपमा हतियार राखेको अभियोगमा भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सुनाएसँगै उनी जेलमा छन् ।
Comments