जेलमै सञ्जय दत्तको जन्मदिन

साउन १४ । बलिउड नायक सञ्जय दत्तले ५४ औ  जन्म  दिन  कारागारमा नै  मनाउदै छन ।

दत्तलाई जन्मदिनको शुभकामना दिन उनका सबै परिवार कारागामा गएका छन ।

सञ्जय  दत्तकी  श्रीमती मान्यता दत्त  र आफ्ना दुई सन्तान इकरा  र शाहरानका  साथ कारागारमा  देख्दा र उनका अति  मिलने बलिउडका  साथी संग जन्मदिन  मनाउन नपाउदाँ  निकै भावुक  देखिएका  थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

 सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र गैर कानुनी रूपमा हतियार राखेको अभियोगमा भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सुनाएसँगै उनी जेलमा छन् ।