साउन १४ । नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत बोझा पोखरीमा गए राती जिप पल्टिँदा दुई जनाको मुत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।
कावासोतीबाट बुलिङ्टारका लागि हिँडेको बा२च ३९६३ नम्बरको जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर थियो ।
दुर्घटनामा मृत्यु हुनेमा कावासोतीका नन्दु न्यौपाने र प्रकाश बस्याल रहेका छन । दुर्घटनामा परी बुलिङ्टारका मणिराम तिवारी, सुसान तिवारी, कावासोतीका राजकुमार सिग्देल र रामजी कुँवर घाइते भएको कावासोती प्रहरी कार्यलयले जनाएको छ ।
Comments







