साउन ७ । सोमबार नेपाली बजारमा सुनको भाउ बढेर ५२ हजार २०० रुपैयाँ पुगेको छ ।
आइतबारको तुलनामा १ हजारले सुनको भाउ बढेको हो ।
तेजाबी सुनको मूल्य भने आज प्रतितोला रु ५१ हजार ९५० निर्धारण गरी कारोबार भएको छ ।
आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । चाँदी १५ रुपैयाँले बढेर प्रतितोला रु ८२५ मा कारोबार भएको छ ।
Comments