साउन ६ । प्रहरीले एक युवतीलाई लिएर राती बसेको फेला पारेपछि स्थानीयले त्यसको रिस प्रहरी चौकीमा तोडफोड गरेर पोखेका छन् ।
गोरखाको बारपाक गाविस ५ मा रहेको प्रहरी चौकी नजिक शुक्रबार राती प्रहरी जवान रोशन सिंह एक स्थानीय युवती लिएर बसेको फेला परेपछि राती नै स्थानीयले चौकीमा तोडफोड हुन् ।
राती आपत्तिजनक अवस्थामा स्थानीय युवती लिएर बसेको फेला परेकाले गाउँको इज्जत जोगाउन चौकी तोडफोड गरिएको स्थानीयको भनाई छ ।
Comments