साउन ५ । विसं २०४७ को संविधान ब्युँताउन माग गर्दै शुक्रबार जनकपुरमा एक र्यालीको आयोजना गरियो ।

विसं २०४७ संविधान हाम्रो स्थानीय मन्दिरको प्राङ्गणबाट अभियान नारासहित निकालिएको उक्त जुलुस नगरको मुख्य मुख्य भागको परिक्रमा गरी पुनः जानकी मन्दिरमा आएर कोणसभामा परिणत भएको जिल्लाका विभिन्न मठ मन्दिरका सन्तसमेतको जुलुसमा सहभागिता थियो ।

जुलुसमा तराईका २३ जिल्लाको प्रतिनिधिको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।